कलाकार ठकुरीको “गाई” एकल चित्रकला प्रदर्शनीमा

साहित्यपोस्ट, प्रकाशित २०७९ श्रावण ३१,
गाईजात्राको दिनदेखि शुरु भएको उक्त प्रदर्शनीमा ठकुरीका २१ थान कलाकृति प्रदर्शनीमा राखिएका छन । नेपाली राष्ट्रिय जनावर गाईको महत्त्व र महिमालाई थप उजागर गर्ने हेतुले सो प्रदर्शनीको आयोजना गरिएको कलाकार ठकुरीले बताउनुभयो।
गाईलाई विभिन्न स्वरुप र हाउभाउमा प्रस्तुत गरिएका ती कलाकृति अल्कोहल ईंक मार्करबाट सृजना गरिएका छन्। अल्कोहल ईंक कला निर्माणको एउटा माध्यय हो जुन नेपालको सन्दर्भमा नितान्त नौलो प्रगोग हो।

कलाकार ठकुरीको “गाई” एकल चित्रकला प्रदर्शनीमा