“ नेपाल कला यात्रा पुस्तक किन ? ” “एकताको सन्देश ”

“ हामी एक हौ ” “We, the people of the entire world are one entity”
“ एकताको सन्देश ”

शान्ति, पर्यटन र कला प्रवद्र्धनका लागि बुद्धको जन्मस्थल लुम्विनीमा ५ मीटर क्यानभासमा कलाकृति श्रृजना गरी ७५ भाग लगाएर ७५ वटै जिल्ला प्रशासन कार्यालयमा शान्ति, पर्यटन र कलाको प्रसाद स्वरुप राख्न लगाउने । … “ART TOUR OF 77 DISTRICTS” To make the art,which is centred in capital,accessible to the ordinary people,to introduce,develop and create arts there by visiting 75 districts. … “ ७७ जिल्ला कला भ्रमण ” राजधानी केन्द्रित कला क्षेत्रलाई सर्वसाधारण वर्गमा कला पु¥याउने, कला चिनाउने, कला विकास गर्न ७७ जिल्लामा पुग्ने र त्यँही कला श्रृजना गर्ने । … “WORLD ART TOUR” To visit all the countries of the world and then create and exhibit art works there. … “ विश्व कला यात्रा ” विश्वको सवै देशमा पुग्ने र नेपाल कला यात्रा पुस्तक ५०० प्रति बितरण गर्ने । त्यँही कला श्रृजना वा प्रदर्शनी गर्ने । … “ लक्ष्य ” ‘Aim’ Going to the moon,creating art works and doing solo art exhibition. चन्द्रमामा एकल कला प्रदर्शनी तथा श्रृजना गर्ने । कलाकृतिहरु चन्द्रमामा प्रदर्शन या श्रृजना गरि नेपाली कलालाई पूरै ब्रह्रमाण्डमा सम्प्रेशण गर्ने । By creating and exhibiting art works in moon,to project the images of Nepali art in the whole universe. … रातो र निलो रङ्ग नेपालको राष्ट्रिय झण्डाको प्रतिक हुन् । नेपालमा जन्मेका कला तथा ज्ञानका आयामलाई विश्वमा प्रक्षेपण गर्ने राष्ट्र हो भनि चिनाउने । The colours red and blue are the symbols of Nepali national flag. To introduce Nepal as the country which projects native arts and knowledge to the world. … भित्र क्रान्तिमय रातो भएपनि प्रस्तुति शान्तिमय निलो हुनु पर्छ । Despite the fact that there is revolutionary red within,the presentation should be peaceful blue. … ” नगेन सिहं “” Nagen Singh” Academic Member: Nepal Academy of Fine Arts. ( 2014 – 2018 ) … प्रज्ञासभासद–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (२०७१–२०७५) … ऐतिहासिक जनआन्दोलन घाइते परिचय पत्र नं.२४८५ … Qualification: Master’s Degree of Fine Arts ( MFA, Painting ) T.U. Nepal / I.A.Journalism R.R.campus T.U. Nepal … Award: o 2079 – Honorable President of Nepal announced the awarding of Prabal Janaseva Shri Manapdavi o 2074- Gold Medal, Araniko Youth Award ( Rastriya Youth Kosha) o 2069- Western Regional Award, National Exhibition OF Fine Arts (NAFA) o 2059- 1st prize Araniko Art Workshop Competition. o 2059- Consultation prize CAAN Painting competition, COMMERCIAL ARTISTS’ ASSOCIATION OF NEPAL (CAAN) … पुरस्कार– २०७९ सम्माननीय राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवी द्धारा विभूषित गर्ने घोषणा २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष) २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी,नाफा(पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार) २०५९ प्रथम पुरस्कार अरनिको कला कार्यशाला प्रतियोगिता, २०५९ सान्तोना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कमरसियल आर्टिस्ट संघ,केन्द्रीय समिति