कलामार्फत गाईको अस्तित्वको चिन्ता

गण्डकी भ्वाइस,

भदौ २, २०७९ बिहीबार,

प्रदर्शनीमा आउने जो कोहीलाई पनि ती चित्रहरुले भावुक बनाउँछ । एउटा चित्रमा गाईलाई विशेषतः तिहारमा सेतो ढाप लगाउने प्रचलनलाई चित्रण गरिएको छ । गाईको त्यो सेता ढब्बालाई समाजमा बढ्दै गएको हेलाभावका कारण रातो बन्दै गएको कलाकारले देखाउन खोजेका छन् । यस्तै, अर्को चित्रमा उल्टो इन्द्रेणीजस्तो बनाएर राष्ट्रिय जनावर गाईको अस्तित्व सङ्कटमा परेको चित्रण गरिएको छ । प्रत्येक कलामार्फत गाईको अस्त्वि सङ्कटमा परेको देखाउन खोजिएको छ ।

https://gandakivoice.com/news/detail/24387/?fbclid=IwAR03Nm5Tzd304KbwfTSX9SgUYQQ9apj7AL6_Owxat1CzdxVwlBlCnzQk2GA