राष्ट्रिय चित्रकला प्रतियोगिताका उत्कृष्ट ३३ कलाकृर्ति र कलाकारहरुको नाम घोषणा

प्रमुख खबर, २०७९, १८ पुष सोमबार, Social Media अन्तर्गत “Fineart Facebook National Award ” ललितकला फेसबुक राष्ट्रिय पुरस्कारू तर्फ तिनै तहका उत्कृष्ट ९ कलाकृर्तिहरु र कलाकारहरुको नाम प्रकाशित गरेको हो भने बाकी ४ Social Media Awards Public Voting २०७९ माघ १५ गते सम्म राखिएको जानकारी विश्व कला यात्री प्राज्ञ नगेन सिंहले जानकारी दिनुभयो ।

राष्ट्रिय चित्रकला प्रतियोगिताका उत्कृष्ट ३३ कलाकृर्ति र कलाकारहरुको नाम घोषणा