
काठमाण्डौं । ‘प्रवल जनसेवाश्री’ मानपदवीले विभूषित विश्व कलायात्री नगेन सिंहलाई परराष्ट्रमन्त्री एनपी साउदले आफ्नैं कार्यालयमा सम्मान गरेका छन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले सिंहले बोकेका कला क्षेत्रको विकासका एजेण्डाहरु राम्रो रहेको अझै उन्नती प्रगती होस् भनि कामना गरे ।
सम्मानिय राष्ट्रपति बाट कलाकार विश्व कलायात्री नगेन सिंह ‘प्रवल जनसेवाश्री’ मानपदवी बाट विभूषित भएका थिए ।
परराष्ट्र मन्त्रीद्वारा प्रबल जनसेवाश्री विभूषित नगेन सिंह सम्मानित