छान्नुहोस् कला क्रान्ति बर्ष ब्यक्ति २०८० ( भोटिङ फारमसहित)

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी लगायतका बर्ष ब्यक्ति घोषणा गरेका थियौ । त्यसैलाइ निरन्तर्ता दिदै गत साल २०७९ बाट मूर्तिकला…