छान्नुहोस् कला क्रान्ति बर्ष ब्यक्ति २०८० ( भोटिङ फारमसहित)

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी लगायतका बर्ष ब्यक्ति घोषणा गरेका थियौ ।

त्यसैलाइ निरन्तर्ता दिदै गत साल २०७९ बाट मूर्तिकला र कार्टुन विधा समेट्दै यस पटक पत्रकार, लेखक, समिक्षक लाई पनि थप गरेर उत्कृष्ट तीन छान्ने जिम्मा हजुरहरूलाई नै राखेका छौ ।

जेष्ठ १५ गतेसम्म भोटिङ गर्न सकिने छ ।

ललितकला क्षेत्रको विकाशको लागि कलाकारिता क्षेत्र जुरुमुराउन आवश्यक ठानी यसलाई निरन्तरता दिने उद्देश्यका साथ हामीले नगरे कस्ले गर्छ भनि २०८० मा विभिन्न कारणले चर्चामा रहेका ब्यक्तिहरूको नाम राखेका छौ ।

२०८० सालमा एकल कला प्रदर्शनी गरेका, ललितकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका पात्रहरू नै यो सूचीमा छन् ।

हजुरलाई कुनै नाम छुटेको जस्तो लाग्यो भने हामीलाई सुझाइदिनुहोला, हजुरको सुझावलाई हामी सम्मान गर्नेछौँ ।

त्यसैले उत्कृष्ट तीन छान्ने जिम्मा हजुरहरूलाई नै रहोस भनी यो गुगल फारम राखेका हौ ।

तलकाे लिकं खाेली भाेटिङ गर्नुहाेला ।

https://nagennews.com/?p=7368

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *