Dorbarahi Temple Blue Cap
₨600.00
Cap with Print
Description
बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अन्तर्गत तनहुँ जिल्लाकाे यो चित्र बनाई टोपीमा प्रिन्ट गरिएको हो।
“नेपाल कला यात्रा” पुस्तक प्रकाशनको लागि यो गुगल फर्म शुरु गरिएको छ ।
“शान्ति, पर्यटन र कला प्रवर्द्धन” नाराका साथ नेपालको ७७ वटै जिल्लाको कम्तीमा ३ वटा हेर्न, सुन्न र घुम्न लायक ठाउँहरूको चित्रकलाहरु सिर्जना गरीएको कलाकृतिहरूको संगालो “नेपाल कला यात्रा” पुस्तक संसारका १९५ देशको भाषामा प्रकाशन गरी बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानमा सहभागी हुनको लागि आर्शिबाद स्वरूप रु.१००/- योगदान गरी सहभागी हुने अवसर जुटाउन यो व्यवस्था गरिएको छ ।
हामी सुन्दरता, आकर्षण र साहसिक कार्यले भरिएको अद्भुत संसारमा छौँ , अझ हामी नेपाल देशमा छौँ । यदि हामीले आँखा खोलेर खोज्यौं भने हामी भित्रको सुन्दरता भेट्न सक्छौ र भेट्न सक्नु जिवनको एउटा उपलब्धि हो । भेट्टाउका लागि
हजुर हामीलाई यात्राहरुले सहयोग गर्नेछन् । यस्तै प्रकारले ७७ जिल्ला पुगेर चित्रकला सिर्जना गरि नेपाल बिश्वको उत्कृष्ट गन्तव्य बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीलाई राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित पनि गिरिएको पनि छ ! जसको हौसला स्वरूप नेपालको ७७ वटै जिल्लाको ठाउँहरूको चित्रकला सिर्जना गरीएको कलाकृतिहरू विश्वको सबै भाषामा रंगीन पुस्तक “नेपाल कला यात्रा” प्रकाशन गर्न गरि हरेक देशको विश्वबिधालय र पुस्ताकलयमा सोहि देशको मातृ भाषामा कम्तीमा ५०० प्रति निशूल्क वितरण गर्ने जसले गर्दा स्वो अध्ययन गरेर नेपाल घुम्न आउनेहरुले नेपाल विकाश भै हामी नेपालीहरु धनि हुनेछम ।
गिनिज वर्ल्ड रेकर्ड्स बुकमा
“नेपाल कला यात्रा” पुस्तकलाई विश्व कीर्तिमानहरू लेखाउन लागि परेका छौ।
विश्वकला यात्री प्राज्ञ नगेन सिंहले –
-नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य,
– २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष),
– २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी,नाफा(पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार),
– २०५९ सान्तोना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिस्ट संघ,केन्द्रीय समिति,
– राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र
दजनौ सम्मान पाएका कलाकार प्राज्ञ नगेन सिंह ठकुरीले कला विषयमा स्नातकोत्तर गरेका छन् ।
– १२ औँ पटक एकल कला प्रदर्शनी गरि सकेका छन् ।
हालसम्म रु.१००/- रूपया एवं सो भन्दा बढी योगदान पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधवकुमार नेपाल, उप प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठ, पूर्व मन्त्री गगन थापा, पूर्व मुख्यमन्त्री खगराज अधिकारी, शिक्षा मन्त्री विद्या भट्टराई, संस्कृति मन्त्री बद्रि पाण्डे, प्रतिनिधि सभा सदस्य शिव नेपाली , प्रदेश सांसद सरस्वति गुरुङ, कलाकार, पत्रकार, शिक्षाविद, युनाइटेड क्लव पोखरा(पोखरा महोत्सव), लेखनाथ उद्योग वाणिज्य ( लेखनाथ महोत्सव), परिर्वतनको लागि हामी अभियान नेपाल, Optimist International Nepal, धर्मगुरु, साहित्यकार, व्यवसायी देखि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्मा, अशेष मल्ल, बिजय विस्फोट, निर्देशक अनुप बराल, मिलन चाम्स, नेपाली हिपहप म्यूजिकका संरक्षक ऱ्यापर सुरेन्द्र गुरुङ ( हाकिम ), गायक गायीका ज्योति मगर, शान्ति श्री परियार, एलिना चौहान, रचना रिमाल, दिपक बज्रचार्य, प्रकाश दुतराज, टिका प्रसाई, रितु कडेल, डिजे नान र सुप्रिम मल्ल ठकुरी लगायत १५००/- जना भन्दा बढी सहभागी भैसक्नु भएको छ ।
२५ जना आफन्तलाई शेर गरौं ।
तलको लिङ्क खोली गुगल फार्म भनुँ होला !
https://forms.gle/GGGH3NbisLGws6V1A
#नेपालकलायात्रापुस्तक #nagennewstv #nagennews #nagen #nagenart #nagensinghthakuri #jaykalakranti #जयकलाक्रान्ति #viral #trending #peace #peacesymbol
Leave a Comment