परराष्ट्र मन्त्रीद्वारा प्रबल जनसेवाश्री विभूषित नगेन सिंह सम्मानित

काठमाण्डौं । ‘प्रवल जनसेवाश्री’ मानपदवीले विभूषित विश्व कलायात्री नगेन सिंहलाई परराष्ट्रमन्त्री एनपी साउदले आफ्नैं कार्यालयमा सम्मान गर्नुभएको छ ।उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले सिंहले बोकेका कला क्षेत्रको विकासका एजेण्डाहरु राम्रो रहेको अझै उन्नती प्रगती होस् भनि कामना गर्नुभयो ।सम्मानिय राष्ट्रपति बाट…

राष्ट्रिय चित्रकला प्रतियोगिताका उत्कृष्ट ३३ कलाकृर्ति र कलाकारहरुको नाम घोषणा

दशौं राष्ट्रिय पोसाक तथा टोपी दिवसको अवसर पारेर विश्व हिन्दु युवा संघ, ललितकला विभागले राष्ट्रिय चित्रकला प्रतियोगिता(२०७९ू को उत्कृष्ट ३३ कलाकृर्तिहरु र कलाकारहरुको नाम घोषणा गरेको छ । गोरक्षनाथ, गाई, गाजा, गाउँ र ज्ञान ू शिर्षकमा प्राप्त कलाकृतिहरूलाई नौ जना…

“ नेपाल कला यात्रा पुस्तक किन ? ” “एकताको सन्देश ”

“ हामी एक हौ ” “We, the people of the entire world are one entity” “ एकताको सन्देश ” शान्ति, पर्यटन र कला प्रवद्र्धनका लागि बुद्धको जन्मस्थल लुम्विनीमा ५ मीटर क्यानभासमा कलाकृति श्रृजना गरी ७५ भाग लगाएर ७५ वटै जिल्ला…